काठमाडौं,असोज २४ । ललितपुर क्षेत्र नं. २ मा दन्त चिकित्सक सुदिन शाक्यले लौरो चिन्हबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले लौरो चुनाव चिन्हबाट ललितपुर -२ बाट आईतबार मनोनयन दर्त...
काठमाण्डौ,असोज २३ । एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनो...
गोरखा, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन्।
हालै मात्रै एमाले प्रवेश गरेको मियाँले गोरखा २ मा पुगेर प्रचण...
काठमाण्डौ असोज २३ । प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट सातौँ पटक उम्मेदवारी दर्ता गराएका ह...
गोरखा, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन् ।
प्रचण्डले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँ–बाँया राख...
काठमाण्डौ, असोज २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले चितवनबाट नफर्कने गरी त्यहाँ ओर्लिएको बताएका छन् । सञ्चारकर्म छाड...
काठमाडौं, असोज २२ । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो ...
काठमाडौं, असोज २२ । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।
भुसाल फ...
काठमाडौं,असोज २२ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।
नेकपा एमालेका एक नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो...
काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । अहिले बेलुका बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।
“म गोरखाबाट चुनाव लड...