काठमाडौं, २१ असोज । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छापिएको छ ।
प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार